कलाकार हरीवंश आचार्यको स्वस्थ्य मा सुधार

बिकल श्रेष्ठ , ४४१५  पटक हेरिएको

बिराटनगर । हिमगीरी को ब्राण्ड एम्बेस्टरको लागी बिराटनगर आएका कलाकार हरीवंश आचार्य अस्पतालबाट आज डिस्चार्ज हुने अस्पताले जनाएको छ। स्वास्थ्य समस्या आएपछि गत आइतरबार बाट बिराटनगरको बिराट टिचिङमा भर्नाभएका कलाकार आचार्य आज डिस्चार्ज हुने उनले ए भिडियो मार्फत सम्पुर्ण शुभचिन्तक हरुमाझ जारी गरेका हुन् । उनले भनेका छन् नाकको भित्री भागमा सानो नसा फुटे पछि रगत बग्ने क्रम नरोकिएको कारण अस्पताल भर्ना हुन परेको थियो । अहिले स्वस्थ्य अवश्था सुधार रहेको कलाकार आचार्यले बताए।

प्रकाशित मिति: २०२४-०७-२३ , समय : ०८:११:१४ , ९ महिना अगाडि