प्रदेश वान सम्वाददाता , ५९७५ पटक हेरिएको

बिराटनगर
दर्शन नेपाल निशुल्क अभियानले झापाको दमकमा शब बहान संञ्चालन गरेको छ । दमक बसपार्कमा एक कार्यक्रमको आयोजना गरी शव बहान हस्तानतरण गरेको हो । दर्शन नेपालले बिगत लामो समय देखि सामाजीक कार्यमा काम गर्दै आएको छ ।
बिराटनगरको सडक डिभाइडरमा रहेको बोटबिरुवामा २ महिना सिचाई गरेको थियो भने बिराटनगरमा शव बहान संञ्चालनमा ल्याइसको छ । दर्शन नेपाल निशुल्क अभियानले पथरी जंगलमा बादर हरुका लागी फलफुल फल्ने बोट बिरुवा समेत रोपेको छ । देश ब्यापीरुपमा सामाजीय अभियान चलाउने योजना रहेको दर्शननेपाल का अध्यक्ष दिपक ढकालले बताए ।
सामाजीक अभियानमा मोरंग सुनसरी झापा लगायतका जिल्ला हरुबाट सहभागी भएका ब्याक्ति हरुले बृक्षारोपण गरेका थिए ।
प्रकाशित मिति: २०२४-०७-२४ , समय : १६:४१:३७ , ९ महिना अगाडि