सूर्यचौरमा हेलिकप्टर दुर्घटना

प्रदेश वान सम्बाददाता , ३५६६  पटक हेरिएको

काठमाडौं
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ। शिवपुरी ७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेको र केही यात्रुको मृत्यु भएको खबर आफूलाई आएको एसपी कोइरालाले बताए ।

‘सूर्यचौर डाँडामा ठोक्किएर हेलिकप्टर दुर्घटनामा परेको रहेछ । प्रहरीको टोली पुगेर हेलिकप्टरमा लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
केही यात्रुको पनि ज्यान गएको तर कति यात्रु भन्ने पुष्ठि हुन बाँकि छ ।

प्रकाशित मिति: २०२४-०८-०७ , समय : १५:४१:११ , ८ महिना अगाडि